Trend
श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||  
बिहिबार , असार ३२, २०८३
रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल। – Sarangi News

मध्यनेपाल नगरपालिका रास्वपाले निर्विरोध महाधिवेशन प्रतिनिधी ल्यायो पुर्ण चन्द्र पोख्रेल राजनैतिक पृष्ठ भुमी जे भएता पनि समाजले मागेको ब्यक्ती हामिले ल्याएको जिकिर गर्दै भन्नुहुन्छ फागुण २१ मा निर्वाचित माननिय सांसद धर्म केसी । नजिकिदै गरेको महाधिवेशनले विधान सम्सोधन गरेर भएता पनि हाम्रो पार्टिकोसाख जोगाउनेमा पार्टी रहने समेत बताउनु भएको छ । नया पार्टी र देशकोजिम्मा बोकेको पार्टिले केही गर्ने समेत माननिय केसी ज्युले जानकारी गराउनु भएको छ ।

स्थानिय र पार्टी सदस्यहरुको भनाई अनुसार पार्टिको स्थानिय तह बचाउन अर्को विकल्प नरहेको समेत बताएकाछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP