स्थानीय तह
मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।
भोर्लेटार, लमजुङ। विजयादशमी, शुभ दिपावली तथा छठ पर्वहरुमा यात्रुहरुलाई सहजिकरण गर्ने उद्देश्यले मध्य नेपाल नगरपालिकाको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना संचालन भएको छ
भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।
भोर्लेटार, लमजुङ। धुलपुरे युवा क्लबद्वारा तिजको अवसरमा आयोजित सेवेन ए साईड खुल्ला फुटबल प्रतियोगिता भोर्लेटार एफ सिले हात पार्न सफल भएको छ। गोल्डेन फ्युचर युवा
मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।
भोर्लेटार, लमजुङ। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा भोर्लेटारमा आयोजित आज मुनु स्मृति तीज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी, भोर्लेटारले प्रथम पुरस्कार हात
तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।
भोर्लेटार। मध्यनेपाल नगरपालिका भोर्लेटारमा हरितालिका तीजको अवसरमा सेवेन ए साईड फुटबल प्रतियोगिता आजबाट शुरु खेलमा ३२ टिमको सहभागिता रहेको छ। धुलपुरे युवा क्लब भोर्लेटारको आयोजना
श्री बुद्ध आधारभूत विद्यालयमा विज्ञान प्रदर्शनी ( फोटो फिचर )
प्रकाश अधिकारी तमानखोला, बागलुङ । तमानखोला १ स्याउला स्थित श्री बुद्ध आधारभूत विद्यालयका छात्र–छात्राले विज्ञान प्रदर्शनीको आयोजना गरेका छन् । साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यालयका
जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम
भोर्लेटार। कृष्ण जन्माष्टमिको अवसरमा खुल्ला तिज गित प्रतोयोगितामा नारायणी आमा समूह रानीपानी प्रथम भएको छ। भोर्लेटारको दोभान डाँडा कृष्ण मन्दिर प्राङ्गणमा भएको कार्यक्रम श्री कृष्ण




