
लमजुङ! मध्यनेपाल नगरपालिका वडा नम्बर ६ निवासी बिमला दर्जिको छोरा प्रदिप दर्जिको प्रेम बिबाहलाई जातिय रुपमा परिवर्तित गर्दै कानुनको दुरुपयोग गरेको आर्थिक मानसिक हिंसा बिरुद्द परेको दानबहादुर न्यौपाने उपरको उजुरी समाचार बिषयमा उसैको सासू ससुरा भनिने दान बहादुर न्यौपाने उपर जाहेरी समाचार सम्प्रेषण गर्दा नगर्न भन्दै यो बिषयमा अगाडि न बढन प्रहरी प्रशासन सहितलाई दवाव दिएको आएको छ।
हामिले अन्यायमा परेकालाई न्याय दिन पर्छ भन्दा हाम्रो मान्छे होइन भन्दै दवाव दिएको खुलेको छ। राजनैतिक हस्तक्षेप लमजुङमा के कति हुने कुरामा समेत जानाकारी गरएकाछौ।

पिडित बिमला दर्जीको मुद्दामा लमजुङ महिला सेल लगायत मुद्दा शाखाले दलित तथा उत्पिडन बर्गलाई उल्टै दवाव दिएको हाम्रो रिपोर्टले बताउछ।