गण्डकी – Page 67 – Sarangi News
जैमिनी नगरको मेयरमा पुन र उपमेयरमा शर्मा भारी मतान्तरले विजयी   ,
  जेठ ३, २०७९ मंगलबार 453 Views

जैमिनी नगरको मेयरमा पुन र उपमेयरमा शर्मा भारी मतान्तरले विजयी ,

कुश्मिसेरा – जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार

विनामारेमा भारी मतान्तरले गठबन्धनको प्यानलनै विजयी, एमाले ‘क्लिन स्विप’
  जेठ २, २०७९ सोमबार 925 Views

विनामारेमा भारी मतान्तरले गठबन्धनको प्यानलनै विजयी, एमाले ‘क्लिन स्विप’

बिनामारे । स्थानीय तह निर्वाचन २०७९ मा जैमिनी नगरपालिका -५,विनामारेमा नेकपा एमाले ‘क्लिन स्विप’ भएको छ । गठबन्धनको भारी मतान्तरले प्यानलनै विजयी भएको छ ।

मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग
  जेठ १, २०७९ आइतबार 2780 Views

मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग

भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नम्बर ९ को मतगणना त्रुटिपूर्ण भएको भन्दै नेकपा (एमाले) ले पुनः मतगणनाको माग गरेपछि गणना कार्य स्थगित भएको छ

पैञ्युमा एमालेका इन्द्र थापा वडाअध्यक्षमा विजयी, ५ मतले गठबन्धन हार्यो
  जेठ १, २०७९ आइतबार 617 Views

पैञ्युमा एमालेका इन्द्र थापा वडाअध्यक्षमा विजयी, ५ मतले गठबन्धन हार्यो

 कुश्मीसेरा ।  जैमिनी नगरपालिका -९,पैञ्युथन्थापमा गठबन्धनलाई झिनो मतान्तरले एमालेका इन्द्र बहादुर थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका

मध्यनेपालको १ मा एमाले र १० मा काङ्ग्रेस प्यानल विजयी
  बैसाख ३१, २०७९ शनिबार 785 Views

मध्यनेपालको १ मा एमाले र १० मा काङ्ग्रेस प्यानल विजयी

लमजुङ । मध्यनेपाल नगरपालिकाको २ ‌ओटा वडाको अन्तिम नतिजा सार्वजनिक हुँदा एमाले र काङ्ग्रेसले १/१ वडामा बाजी मारेका छन् । प्राप्त परिणामअनुसार वडा नम्बर १

रूपाको वडा नम्बर १ मा काङ्ग्रेस र २ मा एमालेको प्यानल विजयी
  बैसाख ३१, २०७९ शनिबार 552 Views

रूपाको वडा नम्बर १ मा काङ्ग्रेस र २ मा एमालेको प्यानल विजयी

पोखरा । कास्कीको रूपा गाउँपालिकाको २ ओटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका रामबहादुर गोदार अध्यक्षमा निर्वाचित भएका

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP