कविता
बालकविताः हजुरबाको चस्मा
हजुरबाको चस्मा : बालकविता – दुर्गा घिमिरे गुच्चा देख्नेआलु जत्रो हजुरबाको चस्मा भनिदेऊ साथीहरू के रहेछ यसमा ? दराज देखेँ धेरै अग्लो घर
बा आमाको माया (बालकविता)
बालकविता : बाआमाकाे माया – डा. छायादत्त न्यौपाने छुनुमुनु छुनुमुनु यताउता डुल्ने बाआमाले जे जे गर्छन् त्यही गर्छु भन्ने आगाे खेल्दा चुत्त हुन्छ पानी आच्छु
चिसो यामः बालकविता
बाल कविता : चिसाे याम – सरिता पराजुली स्कुल जाने बेला भयाे निला भए ओठ कक्क्रकिए हात खुट्टा लड्दा लाग्याे चाेट ।
तिहारः बालगीत
बाल गीत : तिहार सरिता पराजुली डाँडा पाखा घाम लाग्यो भयो घमाइलो तिहारको चाड आउँदा हुन्छ रमाइलो दाजु भाइ दिदी बैनी आपसमा मिली
उन्माद : कविता
गद्य कविता : उन्माद ! – ताराप्रसाद चापागाईँ सुनसान रातमा दूरदेशतिर बमबारुद र गोलाको आतसबाजी प्रस्ट सुन्दै छु टोलाएर एकछिन सोच्छु तेस्रो विश्वयुद्धको आतङ्कमा डुब्छु
बालकविताः दसैँ
दसैँ (बालकविता) – लक्ष्मी रेग्मी खनाल`चक्षु´ खेतभरि पहेँलो धान कोदो फुल्यो बारीमा । बाबा गए बाँसघारीमा आमा नयाँ सारीमा ॥ बाँस काटेर पिङ बनाई दिनुभयो





